विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई

विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई

sherdhan

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् ।

राजधानीको एउटा पार्टी प्यालेसमा पारिवारिक जमघटमा राईले विवाह गरेका हुन् । विवाहमा बेहुला र बेहुली किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ