पोखरामा एक व्यक्ति मृत अवस्थामा फेला

पोखरामा एक व्यक्ति मृत अवस्थामा फेला

पोखरामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका वडा नं १९ स्थित अकला मन्दिर नजिक एक व्यक्ति मृत फेला परेका हुन् ।

मृत फेला पर्नेमा सोही ठाउँ बस्ने ३८ वर्षीय ओमराज परियार रहेका छन् । स्थानीयहरूका अनुसार मूत फेला परेका परियार मानसिक रूपमा कम्जोर थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ