Gandak News
Our News Your Views

घाँटी रेटेर १९ वर्षीय युवकको हत्या

निजगढमा एक जना युवकको घाँटी रेटी हत्या गरिएको छ ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का १९ वर्षीय युवक काले भनिने रोहित शर्माको घाँटी रेटीएको अवस्थामा उनकै घरमा शव फेला परेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्राले जानकारी दिए ।

मृतक शर्मा घरमा एक्लै सुतिरहेको बेलामा धारीलो हतीयार प्रहार गरी शर्माको हत्या गरीएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक मिश्राले बताए ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस