घाँटी रेटेर १९ वर्षीय युवकको हत्या

घाँटी रेटेर १९ वर्षीय युवकको हत्या

death-body

निजगढमा एक जना युवकको घाँटी रेटी हत्या गरिएको छ ।

बाराको निजगढ नगरपालिका वडा नम्बर ९ का १९ वर्षीय युवक काले भनिने रोहित शर्माको घाँटी रेटीएको अवस्थामा उनकै घरमा शव फेला परेको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्राले जानकारी दिए ।

मृतक शर्मा घरमा एक्लै सुतिरहेको बेलामा धारीलो हतीयार प्रहार गरी शर्माको हत्या गरीएको र घटना बारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक मिश्राले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ