बागलुङमा चट्याङ लागेर बालकको मृत्यु, घरमा क्षति

बागलुङमा चट्याङ लागेर बालकको मृत्यु, घरमा क्षति

chatyang photo

बागलुङको बडिगाड गाउँपालिकामा चट्याङ लागेर बालकको मृत्यु भएको छ। बडिगाड गाउँपालिका–८ नेटाखर्कमा मंगलबार साँझ चट्याङ लागेर अमरे विकका ८ वर्षीय बालक खिम विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

विक घरमै बसेको समयमा चट्याङ लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी इकवाल हवारीले जानकारी दिए।

उनका अनुसार चट्याङ्ले घरमा पनि सामान्य क्षति गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds