भीडभाड नगर्न जिल्ला प्रशासन पर्वतको कडा निर्देशन

भीडभाड नगर्न जिल्ला प्रशासन पर्वतको कडा निर्देशन

parbat jilla prasasan

छिमकी देश भारतमा कोभिड-१९ को दोस्रो लहर फैलिएसँगै जिल्ला प्रशासन कार्यालय पर्वतले फागु पूर्णीमालगायत महोत्सव, जुलुस, जात्रा र भीडभाड गर्न रोक लगाएको छ।

पर्वत जिल्लामा कोरोनाको संक्रमण बढ्नसक्ने भन्दै चैत १० गतेदेखि लागु हुनेगरी जिल्ला प्रशासन कार्यालयले सो कुरामा रोक लगाएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ