बागलुङमा आगलागी हुँदा २ घर जलेर नष्ट

बागलुङमा आगलागी हुँदा २ घर जलेर नष्ट

aagolagi fire

प्रतिकात्मक चित्र

बागलुङको निसीखोलामा आगलागी हुँदा २ घर जलेर नष्ट भएका छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर ४ ओखरेनीमा आगलागी हुँदा स्थानीय नरबहादुर क्षेत्रीको घर गोठ र नरि क्षेत्रीको घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

स्थानीय प्रेमबहादुर क्षेत्रीको घरमा भने आंशिक क्षति भएको छ । बारीमा आगो लगाउदा अनियन्त्रित भई घर सल्किएको जनाइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ