पोखराको छिनेडाँडाबाट हराएको स्कुटर डाँडाकोनाकमा भेटियो, चोरीमा संलग्न सन्तोष पक्राउ

पोखराको छिनेडाँडाबाट हराएको स्कुटर डाँडाकोनाकमा भेटियो, चोरीमा संलग्न सन्तोष पक्राउ

scoty chori

पोखरा । छिनेडाँडाबाट हराएको स्कुटर डाँडाकोनाकमा फेला परेको छ।

कास्की प्रहरीले स्कुटर चोरीमा संलग्न भएको आरोपमा एक युवकलाई मंगलवार पक्राउ गरेको छ ।

कास्की रुपा गा.पा. वडा नं.- ४ स्यालडाँडा बस्ने २० बर्षीय सन्तोष परियारलाई प्रहरीले डाँडाकोनाकवाट पक्राउ गरेको हो ।

स्कुटर धनीलेछिनडाँडाबाट हराएको भनि सूचना दिएका थिए ।  सुचनाको आधारमा  प्रहरीले खोजी थालेको थियो । चोरीका स्कुटर सहित प्रहरीले मंगलवार परियारलाई पक्राउ गरेको हो ।

उनी विरुद्व चोरी मुद्दा अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ