Gandak News
Our News Your Views
Promote your business here Gandaknews

१७ वर्षीया किशोरीलाई लजमा लगेर जबरजस्ती करणी !

१७ वर्षीया किशोरीलाई लजमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने ५४ वर्षीय महेन्द्र प्रसाद यादवलाई आइतबार साँझ पक्राउ गरेको छ ।

यादवले ती किशोरीलाई धरान उपमहानगरपालिका–१३ स्थित डुकु होटल एण्ड लजको कोठामा लगेर जबरजस्ती करणी गरेको बताईएको छ । उनलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस