१७ वर्षीया किशोरीलाई लजमा लगेर जबरजस्ती करणी !

१७ वर्षीया किशोरीलाई लजमा लगेर जबरजस्ती करणी !

Landmark-hotel-Kathmandu-Rape

प्रतिकारात्क तस्बिर

१७ वर्षीया किशोरीलाई लजमा लगेर जबरजस्ती करणी गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् । ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने ५४ वर्षीय महेन्द्र प्रसाद यादवलाई आइतबार साँझ पक्राउ गरेको छ ।

यादवले ती किशोरीलाई धरान उपमहानगरपालिका–१३ स्थित डुकु होटल एण्ड लजको कोठामा लगेर जबरजस्ती करणी गरेको बताईएको छ । उनलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds