कोभिड–१९ संक्रमण पुनः बढ्न थालेसँगै देशभर निषेधाज्ञा भोषणा गर्ने क्रम सुरु भउको छ । वैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकाका ३ वटै जिल्लामा निषेधाज्ञाा सुरु हुँदैछ । २ दिन काठमाण्डौ छाड्नेलाई समय दिइएको प्रशासनले जनाएको छ ।
यही कारण अहिले काठमाडौं उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ। पहिलेजस्तै अभावले हुने त्रासले उपत्यका बाहिरिनेको संख्या दिनहुँ बढ्न थालेको छ। पोखरामा पनि पहिलेको तुलनामा बसपार्कमा भिडभाड देखिएको छ । अब, काम बन्द हुने र लकडाउन पूर्ण रुपमा भएमा खान पनि नपाइने पीरमा आफ्ना घर फर्कन सुरु भएको छ ।
सामान्य अवस्थाभन्दा दैनिक दुई गुणा बढी यात्रुबाहक बसले काठमाडौं उपत्यकाका छाडिरहेका महानगरीय ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए। बिहीबार मात्र काठमाडौं उपत्यकका विभिन्न नाका भएर ७ हजार ७ सय गाडीले उपत्यका छाडेका उनले बताए।
लामो दूरीका बसमा समेत सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड नहुँदा यात्रुहरू जोखिम मोलेर घर फर्किन बाध्य छन्।
सम्बन्धित खबर
माल्टा पठाईदिन्छु भन्दै ७ लाख बढी रकम ठगी गरेको आरोपमा शाही पक्राउ
श्रीमानलाई अश्लील फोटो तथा भिडिओ पठाएर चरित्र हत्या गरेको आरोपमा एक पक्राउ
धादिङका दुई युवक डेढ किलो गाँजा सहित पोखराबाट पक्राउ
बागलुङमा आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ
सडकमा हिँडिरहेकी युवतीको सुनको सिक्री लुटेर भाग्ने युवक पक्राउ
पेट्रोल र डिजेलको मूल्य घट्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका