बाग्लुङको काठेखोलास्थित अक्षेते खोला किनारमा युवतीको शव फेला

बाग्लुङको काठेखोलास्थित अक्षेते खोला किनारमा युवतीको शव फेला

death

बाग्लुङ । जिल्लाको काठेखोला गाउँपालिकामा एक युवतीको शव फेला परेको छ।

काठेखोला गाउँपालिका वडा नं -१ चनौटेस्थित अक्षेते खोला किनारमा सोमबार बिहान अन्दाजी ६ बजेको समयमा स्थानीय दुर्गा बहादुर थापाको १७ वर्षीया छोरी छायाँ थापाको शव फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ