गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
फाइल तस्विर
पोखरा । पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका वडा नं. १६ अमरदिप निवासी ५८ वर्षीय नैन सिंह गुरुङ शान्तिघाटस्थित सेती नहरको ड्यामको बारमा अड्किएको अवस्थामा मृत फेला परेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।
प्रहरीका अनुसार सोमबार अन्दाजी ११ बजेको समयमा घरमा कसैलाई जानकारी नगरी हिंडेका उनी अबेरसम्म पनि घर नफ़र्किएपछि परिवारले प्रहरीलाई जानकारी दिएकोमा स्थानीय जनप्रतिनिधि सहित प्रहरीको टोलीले खोजतलास गर्दै जाँदा मंगलबार बिहान ९:३० बजेको समयमा उक्त स्थानमा मृत अवस्थामा गुरुङलाई फेला पारेका थिए।
हाल घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्बन्धित खबर
पोखरामा अझै गुडिरहेका छन् २० वर्ष पुराना सवारीसाधन
पोखराबाट गाँजासहित सर्लाही र पर्वतका युवक पक्राउ
१९ औँ लेखनाथ महोत्सवको तयारी तीव्र
बाराही माविले मनायो ६६औं वार्षिकोत्सव एवं अभिभावक दिवस
गण्डकी बहुप्राविधिक शिक्षालयमा नवआगन्तुक विद्यार्थीको स्वागत
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका