गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पर्वत । पर्वत जिल्लामा जारी निषेधाज्ञा पुनः एक हप्ता थप गरिएको छ ।
कोभिड–१९ को नयाँ भेरियन्ट फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले जेठ २२ गते सम्मलाई निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसअघि घोषणा भएको निषेधाज्ञा शनिबार राती १२ बजेसम्म रहेको थियो ।
सर्वसाधारणहरुलाई अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन तथा स्वास्थ्य सावधानी अपनाउन भनिएको छ ।
नियम उल्लङ्घन गरे प्रहरीले संक्रामक रोग नियन्त्रण सम्बन्धि नयाँ अध्यादेश अनुसार कारबाही हुने जनाएको छ ।
सम्बन्धित खबर
एमाले अध्यक्ष ओली बागलुङमा, पर्वत हुँदै पोखरा आउँदै
सुन्तलामा औँसे किराको प्रकोप, ३० प्रतिशत बढी झरेरै सकिए
ठगी आरोपमा पर्वतका दुई सहकारी संस्थाका आठ जना सञ्चालक पक्राउ
कुश्माको ‘स्नेहा किराना स्टोर्स’ सर्वाधिक कर तिर्ने व्यवसायका रूपमा सम्मानित
समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ को जन्मदिनमा फोनिज गण्डकीलाई २ लाखको अक्षयकोष सहयोग
पर्वतको कुश्मा दुर्लुङ चोकमा जीप दुर्घटना
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका