गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाण्डौ । कोभिड नियन्त्रण,उपचार,खोपका लागि बजेट अभाव हुन नदिने सरकारले प्रतिबद्दता जनाएको छ । त्यसका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ बजेट जिनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कोभिड अस्पताल स्थापना, स्तरोन्नति,अक्सिजन प्लान्ट स्थापना लगायतका लागि आगामी आर्थक वर्षको बजेटमा चार अर्ब रुपैयाँ विनियोजन गरेको जानकारी दिए ।
आगामी आर्थिक वर्षमा सबै नागरिकका लागि निशुल्क कोरोना खोप उपलब्ध गराउने लक्ष्य सरकारले राखेको उनले बताए । खोप व्यवस्थापनका लागि बजेटमा २६ अर्ब बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जानकारी दिए ।
सम्बन्धित खबर
बढ्यो सुनको मूल्य
आज सुनचाँदी कतिमा हुँदैछ कारोबार?
आज पनि घट्यो सुनचाँदीको मूल्य
दुई हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य
सुनको मूल्य बढ्यो
सुनको मूल्यमा फेरि नयाँ रेकर्ड: तोलाको एक लाख २० हजार ८ सय पुग्यो
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका