नेपाल प्रहरीका १६ डिआईजीको सरुवा, गण्डकीमा दिवेश लोहनी आउने

नेपाल प्रहरीका १६ डिआईजीको सरुवा, गण्डकीमा दिवेश लोहनी आउने

nepal police

काठमाण्डौ । गृहमन्त्रालयले नेपाल प्रहरीका १६ जना प्रहरी नायव महानिरीक्षक (डिआईजी) को सरुवा गरेको छ । सरुवासँगै गण्डकी प्रदेशमा दिवेश लोहनी आउने भएका छन् ।

यस्तै काठमाण्डौ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा उत्तमराज सुवेदी र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा सहकुलबहादुर थापालाई सरुवा गरिएको छ।

प्रदेश–१ प्रहरी कार्यालयमा डिआईजी अरुणकुमार बिसी, प्रदेश–२ मा उमेश रञ्जितकार, बागमती प्रदेशमा प्रकाश जंग कार्की, लुम्बिनी प्रदेशमा मुकुन्दराज आचार्य, कर्णालीमा गणेश ऐर र सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयमा पुरुषोत्तम कँडेलको सरुवा गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ