कास्कीको मादीकी कल्पना लमजुङमा मृत फेला

कास्कीको मादीकी कल्पना लमजुङमा मृत फेला

death

कास्कीको मादी गाउँपालिका ९, मुग्रेवेंसीकी कल्पना अधिकारी लमजुङमा मृत फेला परेकी छिन् ।

अन्दाजी ३५ वर्षीय कल्पना मंगलबार बिहान मध्यनेपाल नगरपालिका ८ रामबजार स्थित मादी खोलाको किनारमा मृत भेटिएकी हुन् ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ