तनहुँ । तनहुँमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घिरिङ्ग गाउँपालिका पुट्टारका ५३ बर्षीय यदुराज घिमिरे रहेका छन् ।
शुक्रबार साझँ भिमाद बजारबाट पुट्टार जादै गरेको लु १ त ७२०७ नम्बरको ट्याक्टर भिमाद नगरपालिका ३ सेर्कामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा ट्याक्टर चालक ३० बर्षीय ऋषि अधिकारी गम्भिर घाईते र २० बर्षीय यामबहादु दरै सामान्य घाइते भएका छन् । घाइते भएका अधिकारीको उपचारको लागि पोखरा लगिएको जनाइएको छ । दरैको भने भिमाद स्वास्थ केन्द्रमा उपचार भईरहेको छ ।
उक्त ट्याक्टरमा सात जना सवार रहेको जनाइएको छ ।
सम्बन्धित खबर
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
मुग्लिन–पोखरा सडकः रातिको अवरोध हट्यो
तनहुँको बागेश्वरी मोटरमार्ग १० दिन बन्द रहने
कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री केसी
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो