पृथ्वी राजमार्गको तनहुँ सडकखण्ड भासियो

पृथ्वी राजमार्गको तनहुँ सडकखण्ड भासियो

pahiro-road

पोखरा । पृथ्वी राजमार्ग अन्तर्गतको तनहुँ सडकखण्ड भासिएको छ ।

शनिबार बिहान तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएको हो ।

सडक भासिएपछि राजमार्ग एकतर्फी सञ्चालन भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds