पोखराको अमिनतारास्थित सेती किनारमा एक महिलाको शव फेला, सनाखत हुन सकेन

पोखराको अमिनतारास्थित सेती किनारमा एक महिलाको शव फेला, सनाखत हुन सकेन

seti

पोखरा । पोखरा -१५ अमिनतारास्थित सेती किनारमा एक महिलाको शव फेला परेको छ।

सोमबार बिहान अन्दाजी ८:२५ बजेको समयमा सेती नदीको किनारमा रहेको दुई ढुङ्गा बीचको खोँचमा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार मृत भेटिएकी महिलाको सनाखत हुन सकेको छैन । घटनाको जानकारी लगत्तै विशेषज्ञसहितको प्रहरीको टोलीले शव निकालेर अनुसन्धान कार्य शुरु गरेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ