Gandak News
Our News Your Views
Promote your business here Gandaknews

पोखराको अमिनतारास्थित सेती किनारमा एक महिलाको शव फेला, सनाखत हुन सकेन

पोखरा । पोखरा -१५ अमिनतारास्थित सेती किनारमा एक महिलाको शव फेला परेको छ।

सोमबार बिहान अन्दाजी ८:२५ बजेको समयमा सेती नदीको किनारमा रहेको दुई ढुङ्गा बीचको खोँचमा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार मृत भेटिएकी महिलाको सनाखत हुन सकेको छैन । घटनाको जानकारी लगत्तै विशेषज्ञसहितको प्रहरीको टोलीले शव निकालेर अनुसन्धान कार्य शुरु गरेको जनाएको छ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस