बागलुङमा भदौ १० सम्म निषेधाज्ञा

बागलुङमा भदौ १० सम्म निषेधाज्ञा

Baglung Bazar

बागलुङ बजार

कोरोना संक्रमण नियन्त्रण नभएकोले जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ १० गते सम्मका लागि निशेधाज्ञा थपेको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतमा बसेको बैठकले पाँच दिन जिल्लाभर कडाइका साथ निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ । बैठकले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ