आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मालाई थप ५० लाख धरौटी माग गरेको छ। कर फर्छ्यौट आयोगमा हुँदा विभिन्न करदाताहरूलाई अनियमिततापूर्वक छुट दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनी विरूद्ध चारवर्षअघि भ्रष्टाचार मुद्दा लगाएको थियो।
गत मंसिरमा शर्मालाई एक करोड रुपैया धरौटीमा रिहा गर्ने आदेश बमोजिम धरौटी राखी रिहा गरिएको थियो ।
उनले आयोगमा हुँदा १ अर्ब ३३ लाख बराबरको अनियमित छुट दिएको अख्तियारको आरोप थियो। सदस्य न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले शर्मासँग ५० लाख धरौटी माग गरेको अदालतले जनाएको छ।
सम्बन्धित खबर
सुनचाँदीको मूल्य घट्यो
अण्डाको मूल्य फेरि बढ्यो
घट्यो सुनको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
पोखरामा अटोवेजबाट ‘एक्सपेङ जी–सिक्स’ को विक्री सुरू, एक हप्ताभित्र बुक गर्नेलाई २ लाख छुट
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य