डिभी लोटरी २०२३ भर्ने मिति घोषणा

डिभी लोटरी २०२३ भर्ने मिति घोषणा

DV Lottery

सरकारको विदेश मन्त्रालयका अनुसार डिभी लोटरी २०२३ का लागि अक्टोबर ६ देखि नोभेम्बर ९ मंगलबारसम्म डिभी लोटरी भर्न सकिने भएको छ ।

अमेरिकी सरकारको विदेशी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

डिभी फर्म भर्दा केही कुरामा विशेष ध्यान दिन समेत सुझाव दिइएको छ । एउटाभन्दा धेरै आवेदन दिनेहरु स्वत अयोग्य हुने बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ