पोखरामा ४ केजी गाँजासहित तनहुँका युवक पक्राउ

पोखरामा ४ केजी गाँजासहित तनहुँका युवक पक्राउ

gurung-ganja

पोखरा । कास्की प्रहरीले प्रतिबन्धित गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पोखरा–९ पृथ्वीचोकमा बिहीबार साँझ ७ बजे सवारीसाधन चेक जाँच गर्ने क्रममा ४ किलो ११० ग्राम गाँजासहित तनहुँ बन्दीपुर–२ का २० वर्षीय विजय गुरुङ पक्राउ परेको हो ।

गुरुङलाई लागूऔषध मुद्दामा जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ