साफ च्याम्पिएनसिफ : दोस्रो हाफको सुरुमै भारत दुई गोलले अगाडी

साफ च्याम्पिएनसिफ : दोस्रो हाफको सुरुमै भारत दुई गोलले अगाडी

nepal-vs bangaladesh

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत नेपालविरुद्धको फाइनल खेलमा भारतले दुई गोलले अग्रता लिएको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि खेलको ४९ र ५० औँ मिनेटमा भारतका कप्तान सुनिल क्षेत्री र सुरेश सिंहले एक-एक गोल गर्न सफल भएका हुन् ।

माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल भैरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds