तनहुँमा करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु

तनहुँमा करेन्ट लागेर १९ वर्षीय युवकको मृत्यु

corent

तनहुँ । तनहुँमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा जिल्ला रामपुर–७ का १९ वर्षीय सागर ज्ञवाली रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तनहु घिरिङ गाउँपालिका–३ सुन्धारा भन्ने स्थानमा आइतबार साँझ नेटवर्कको काम गर्ने क्रममा विद्युत्को तारमा छोएर करेन्ट लाग्दा ज्ञवाली गम्भिर घाइते भएका थिए ।

घाइते ज्ञावलीलाई उपचारका लागि पोखरा पठाइएकामा त्यहीँ उनको मृत्यु भएको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ