पोखराको फेवातालमा एक वृद्ध मानिसको शव तैरिरहेको अवस्थामा फेला

पोखराको फेवातालमा एक वृद्ध मानिसको शव तैरिरहेको अवस्थामा फेला

fewatal

फाइल तस्बीर

पोखराको फेवातालमा एक वृद्ध मानिसको शव फेला परेको छ।

शुक्रबार बिहान फेवातालमा तैरिरहेको अवस्थामा वृद्ध मानिसको शव फेला परेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले गण्डक न्युजलाई जानकारी दिए। प्रवक्ता तिवारीका अनुसार अहिले उक्त शवलाई तालबाट रेस्क्यु गरी पोष्टमार्टमका लागि पश्चिमान्चल अस्पताल पठाइएको  छ।

मृतक वृद्ध अन्दाजी ८० वर्षको रहेको बुझिएको छ। यद्यपी, यो समाचार तयार पार्दासम्म मृतकको सनाखत भइसकेको छैन।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ