भोलिबाट सिनेमा हल खुल्ने

भोलिबाट सिनेमा हल खुल्ने

cinema film hall

कोरोनाका कारण बन्द भएका सिनेमा हलहरू भोलि आइतबारबाट खुल्ला हुने भएका छन् ।

माघ ३ गतेबाट बन्द भएका हल फागुन १ गते आइतबारबाट खुल्ला हुने भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयले फागुन १ गतेबाट स्वास्थ्य मापदण्ड अपनाएर खोल्ने अनुमति दिए लगत्तै सिनेमा हलहरू खुल्ला हुने भएका हुन् ।

भोलि दक्षिण भारतीय चलचित्र पुष्पा र नेपाली चलचित्र चपली हाइट–३ लगायतका सिनेमा हलमा प्रदर्शन हुनेछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds