देशभर २६५५ को परीक्षण गर्दा थप ८ जनामा कोरोना पुष्टि

देशभर २६५५ को परीक्षण गर्दा थप ८ जनामा कोरोना पुष्टि

corona-51

काठमाण्डौ।   पछिल्लो २४ घण्टामा देशभरका थप ८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार १९६६ पिसिआर र ९५९ एन्टिजेन गरी कूल २६५५ को परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो। यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २१० जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७५८ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds