तनहुँमा ट्याक्टरबाट खसेर युवतीको मृत्यु

तनहुँमा ट्याक्टरबाट खसेर युवतीको मृत्यु

death body

तनहुँ । तनहुँमा ट्याक्टरबाट खसेर एक युवतीको मृत्यु भएको छ ।

शनिबार राति भानु नगरपालिका–९ डुम्रीखर्कमा ग १ त ५४४५ नम्बरको ट्याक्टरबाट खसेर स्थानीय २३ वर्षीया एलिना श्रेष्ठको मृत्यु भएको हो ।

हिजो राति दाउरा लिन गएका बेला ट्याक्टरबाट खसेर घाइते भएकी श्रेष्ठको डुम्रेमा रहेको लक्ष्मी अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds