गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा। शनिबार सम्पन्न स्थानीय तहको निर्वाचनमा पोखरा -१५ बाट कूल ५३११ मत खसेको छ। वडाको दुई वटा केन्द्र श्री सिद्ध मावि फलेपाटन र १५ नं वडा कार्यालय स्थित चौरमा रहेको मतदान केन्द्रबाट कूल ५३११ मत खसेको हो।
१५ नं वडा कार्यालय स्थित मतदान केन्द्रमा ४६९१ मतदाता रहेकोमा ५ वटा केन्द्र राखिएकोमा केन्द्र ‘क’ बाट ५५२, केन्द्र ‘ख’ बाट ५६७, केन्द्र ‘ग’ बाट ५६०, केन्द्र ‘घ’ बाट ५३४ र केन्द्र ‘ङ’ बाट ५५० मत गरी कूल २७६३ मत खसेको हो।
यस्तै, फलेपाटनस्थित सिद्ध मावि केन्द्रमा ३८२४ मतदाता रहेकामा केन्द्र ‘क’ बाट ६३७, केन्द्र ‘ख’ बाट ६३०, केन्द्र ‘ग’ बाट ६४७, केन्द्र ‘घ’ बाट ६३४ गरी २५४८ मत खसेको हो।
आज सम्पन्न निर्वाचनमा वडा नं -१५ का दुवै मतदान केन्द्रमा अत्यन्त शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न भएको छ। मतपेटिकाहरु मतगणनाका लागि सम्बन्धित स्थानमा पठाईसकिएको छ।
सम्बन्धित खबर
अनेरास्ववियु जनप्रियको आठौं सम्मेलन आयोजक कमिटी गठन
पत्रकार अथकलाई ‘तीर्थसागर स्मृति लोक तथा दोहोरीगीत पत्रकारिता पुरस्कार’
फेवातालको ६५ मिटर प्रभावित स्थानीय विरोधमा, मोटरसाइकल र्याली निकाले
विद्यालय नाटक महोत्सव सम्पन्न, महोत्सवमा कुल १५ नाटक मञ्चन
ईन्टर कलेज व्याण्ड कम्पिटिसनको फाईनल राउण्डमा ११ कलेज, शनिबार फाईनल भिडन्त
मणिपाल अस्पताल तोडफोड गरेको आरोपमा ७ जना पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि