Gandak News
Our News Your Views
Promote your business here Gandaknews

पोखरा महानगरको मतगणना सुरु

पोखरा । पोखरा महानगरपालिकाको मतगणना सुरु भएको छ। पार्दीस्थित जिल्ला समन्वय समितिको भवनमा मतगणना सुरु भएको हो।

पोखरामा दुई लाख सात हजार ७१२ जना मतदाता रहेकामा एक लाख ९६ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

पोखराको मेयरमा २३ जनाले उम्मेदवारी दिएका छन्।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस