गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
धादिङ । धादिङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
गएराति साढे ९ बजे धुनिबेशी नगरपालिका–६ चालिसेमा ना ८ ख ५१७३ नम्बरको ट्रकको ठक्कर दिंदा गोर्खाको गण्डकी गाउँपालिका ५ दरबुङ घर भएकी अन्दाजी ४४ वर्षीया राममाया विकको मृत्यु भएको हो।
पैदल हिंडीरहेकी उनलाई काठमाडौंबाट नारायणगढ तर्फ जाँदै गरेको उक्त ट्रकले ठक्कर दिंदा गम्भीर घाइते भएकी विकको उपचारको क्रममा काठमाडौंको ट्रमा सेन्टरमा राति साढे १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र अनुसन्धान सुरु गरेको जनाइएको छ।
सम्बन्धित खबर
गोरखामा ७० वर्षीया वृद्धा हत्या आरोपमा दुई जना पक्राउ
गर्भवती श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ
एक लाख नक्कली नोटसहित गोरखाका गौरव काठमाण्डौबाट पक्राउ
गोरखा–आँबुखैरेनी सडकको शंकास्पद वस्तु डिस्पोज, कुकरभित्र सिसा, बारुद र लाइटर
गोरखा कट्टेलचोक स्थित सडकमा शंकास्पद वस्तु भेटियो
पहिरोले गोरखा–आँबुखैरेनी सडक अवरुद्ध
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि