गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विशिष्ट श्रेणीको परिचयपत्र प्राप्त कलाकारहरूलाई विदेश जाँदा र फर्कंदा विमानस्थलको अति विशिष्ट तथा विशिष्ट कक्षमा प्रवेशको व्यवस्था मिलाउने भएको छ।
मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। ०७७ चैत १ गतेको चलचित्र विकास बोर्डको पत्राचारलाई कार्यान्वयन गर्दै विशिष्ट कक्षको व्यवस्था मिलाउन मन्त्रालयले आग्रह गरेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेसँग भेटी अभिनेता शिव श्रेष्ठले बोर्डले गरेको पत्राचारलाई कार्यान्वयन गर्न अनुरोध गरेका थिए। बोर्डले यसअघि ४४ जना फिल्मकर्मीलाई विशिष्ट चलचित्रकर्मीको लाइसेन्स बाँडेको छ भने थप ६० जनालाई बाँड्ने तयारी गरिरहेको छ।
सम्बन्धित खबर
मिस मगर नेपाल–२०२३ का प्रतियोगीका लागि प्रशिक्षण सुरु
डि–मर्चा भन्छ ‘भ्रष्टाचारीलाई किरा परोस्’
अमृतको शब्दमा सविनाको ‘रहर’
निरूता सिंहले गरिन् बिहे
समीक्षाको अनुराेध – झूटो समाचार छापेर बदनाम नगरिदिनुस्
क्याटवाकको प्रथम वार्षिकोत्सवमा कुटुम्ब र त्रिशाला गुरूङको प्रस्तुति
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि