तनहुँ । तनहुँको चुँदीखोलामा बाढी आउँदा भानु नगरपालिका–२ र ५ जोड्ने बाङ्गेरहको पुलमा क्षति पुगेको छ।
गएराति परेको वर्षाका कारण चुँदीखोलामा आएको बाढीले पुलको दुवैतर्फको भाग बगाएको हो।
बाढीले पुलमा क्षति पुर्याएपछि चारपाङ्ग्रे सवारीसाधन यातायात सेवा अवरुद्ध भएको छ। बाढीबाट पुलमा क्षति पुगेपछि भानु नगरपालिका–५, ६, ७, १०, १२ र १३ का सर्वसाधारणलाई आवतजावतमा समस्या भएको छ।
यसअघि गत जेठ २२ गते पनि बाढीले पुलको केही भागमा क्षति पुर्याएको थियो। नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा पुल मर्मत गरिएको थियो।
This will close in 3 seconds
सम्बन्धित खबर
तनहुँको भीमादमा आफैले ढालेको रूखले च्यापेर मृत्यु
तनहुँबाट लागु औषधसहित युवक पक्राउ
तनहुँमा दुई दुर्घटना [अपडेट]: मोटरसाइकल चालकको मृत्यु, बस खस्दा ११ घाइते
घाँसीकुवामा फेरि पहिरो खस्यो, पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
मुग्लिन–पोखरा पश्चिम खण्डमा २० किमी दुई लेनको सडक कालोपत्रे पूरा
तनहुँमा गुडिरहेका ६ वटा गाडी ठोक्किए, ४ जना घाइते
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग