तनहुँमा पुलबाट टिपर खस्दा चालकको मृत्यु

तनहुँमा पुलबाट टिपर खस्दा चालकको मृत्यु

Mugling-anbu-khaireni

तनहुँ। पृथ्वीराजमार्ग अन्तरगत तनहुँको आबुखैरेनी गाउँपालिका–४ रुवाखोलाको पुलबाट टिपर खस्दा चालकको मृत्यु भएको छ।

मुग्लिनबाट आबुँखैरेनी जाँदै गरेको ग १ क ४४६९ नम्बरको मिनि टिपर आज बिहान ४ बजेतिर पुलबाट टिपर खस्दा चालक म्याग्दे–६ मनपाङ निवासी ४७ वर्षीय रामबहादुर दमैको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालक दमैको उपचारका क्रममा चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds