एक अर्ब बढीको लागु औषध हेरोइनसहित सात अफ्रिकी नागरिक पक्राउ

एक अर्ब बढीको लागु औषध हेरोइनसहित सात अफ्रिकी नागरिक पक्राउ

Drug-african-women

काठमाण्डौ। लागु औषध नियन्त्रण ब्युरोले एक अर्ब दुई करोड रुपैयाँबराबरको अवैध लागुऔषध हेरोइनसहित सातजनालाई पक्राउ गरेको छ । जेठ अन्तिम हप्ता विभिन्न देशहरुबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलहुँदै ल्याइएका ४९ केजी सेतो र २ केजी खैरो हेरोइनसहित सात जनालाई पक्राउ गरेको हो।
बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै ब्युरोले पक्राउ पर्ने सातैजना दक्षिण अफ्रिकी नागरिक भएको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ