भारतले फेरि पठायो पेट्रोलियम पदार्थमा बढेको मूल्यसूची ! के मा कति बढ्यो ?

भारतले फेरि पठायो पेट्रोलियम पदार्थमा बढेको मूल्यसूची ! के मा कति बढ्यो ?

Petrol-diesel-prices-hiked

काठमाण्डौ। इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ। नेपाल आयल निगमका अनुसार आईओसीले आज पेट्रोलियम पदार्थको नयाँ बढेको मूल्य सूची पठाएको छ।

मूल्यसूची अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढाइएको छ। जसअनुसार आईओसीले प्रतिलिटर पेट्रोलमा ६.५२ रुपैयाँ, डिजेलमा १९.०३ रुपैयाँ र हवाई इन्धनमा १९.९१ रुपैयाँ बढाएर पठाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ