तनहुँ । बाढीले तीनवटा ह्युमपाइप बगाउँदा डुम्रे–बेँसीसहर सडकखण्ड अवरुद्व भएको छ।
भानु नगरपालिका–८ कुडुलेफाँट नजिकको खहरेखोलामा राखिएको तीनवटा ह्युमपाइप बाढीले बगाउँदा सडक भ्वाङ परेपछि सवारी आवतजावत रोकिएको हो। आइतबार बिहानको अविरल वषापछिको बाढीले ह्युमपाइपमा क्षति पुर्याएको थियो।
साना सवारीसाधन वैकल्पिक मार्गको प्रयोग गरी सञ्चालनमा आए पनि ठूला सवारी रोकिएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
तनहुँमा ७ जुवाडे पक्राउ
बन्दिपुरका मुक्ति गुरुङको अमेरिकाको टेक्ससमा सवारी दुर्घटनामा मृत्यु
तनहुँमा १२ वर्षीया बालिका बलात्कार आरोपमा प्रधानाध्यापक पक्राउ
तनहुँमा गाई काटेको आरोपमा तीन जना पक्राउ
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
छोरीलाई विष खुवाइ हत्या गरेको आरोपमा आमालाई तीन वर्ष कैद
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि