नवलपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता

नवलपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता

khola-badhi

नवलपुर । नवलपुरमा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा हुप्सेकोट गाउँपालिका–२ बस्ने ६८ वर्षीय केशबहादुर समाल रहेका छन्।

हिजो (बुधबार) बिहान खेतमा धान रोप्न बीउ बोकी गिरुबारी खोला तर्ने क्रममा उनलाई उक्त खोलाले बगाउँदा बेपत्ता भएका हुन्।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ