पेट्रोलियम पदार्थ निर्यातमा पनि भारत सरकारले कर लगाउने

पेट्रोलियम पदार्थ निर्यातमा पनि भारत सरकारले कर लगाउने

काठमाण्डौ। भारत सरकारले पेट्रोलियम पदार्थको निर्यातमा कर लगाएकाे छ । इकोनोमिक टाइम्सका अनुसार भारत सरकारले पेट्रोल र एटीएफको निर्यातमा प्रतिलिटर ६ रुपैयाँ भारु र डिजेलको निर्यातमा प्रतिलिटर १३ रुपैयाँ भारु कर लाग्ने जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेसँगै आन्तरिक मूल्यलाई तर्कसंगत बनाउन कर लगाउने निर्णय गरेको सञ्चारमाध्यमले उल्लेख  गरेका छन् ।

भारत सरकारको यो निर्णयसँगै भारतबाट तेल आयात गर्दै आएको नेपालमा यसको प्रत्यक्ष असर पर्ने देखिन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ