बढ्न थाले कोरोना संक्रमित : मंगलबार ९० जनामा कोरोना पुष्टि

बढ्न थाले कोरोना संक्रमित : मंगलबार ९० जनामा कोरोना पुष्टि

corona-51

काठमाण्डौ। केहि दिन यता कोरोना भाइरसका संक्रमितको संख्या बढ्दै गइरहेको छ । पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमित थपिएका छन् । यस अवधिमा ३ हजार ११२ जनाले कोरोना परिक्षण गरेका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमित निको भएका छन् । यस्तै, यस अवधिमा एक लाख ११ हजार ५३१ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए ।

हाल ४०१ जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds