पछिल्लो २४ घन्टामा नेपालमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घन्टामा नेपालमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

corona child

काठमाण्डौ। पछिल्लो २४ घन्टामा नेपालमा थप १२१ कोरोनाका संक्रमित फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा १७०० पिसिआर र १३४५ एन्टिजेन गरी कूल ३०४५ जनाको परीक्षण गर्दा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

सोही अवधिमा ३१ जना कोरोनामुक्त भएका छन् भने, हाल नेपालमा कोरोनाका ६७८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds