पछिल्लो २४ घण्टामा थप ११७ जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप ११७ जनामा कोरोना पुष्टि

covid-19-corona

काठमाण्डौ।  पछिल्लो २४ घण्टामा नेपालमा ११७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १४४ र एन्टीजेन परिक्षण गर्दा ३३ गरी जम्मा ११७ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १२६ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ६४ हजार ९०७ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ८७३ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds