गोरखामा एक युवकको शव फेला

गोरखामा एक युवकको शव फेला

death body

गोरखा । गोरखामा एक युवकको शव फेला परेको छ।

गोरखा बजारस्थित खोलखोले नजिकै गोरखा नगरपालिका– ८ आहालेका २१ वर्षीय अनिष मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

नालीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

चोटपटक लागेको देखिएकोले उनीमाथि कसैले कुटपिट गरेको हुनसक्ने अनुमान छ।

घटनाबारे अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ