पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना पुष्टि

corona covidd

काठमाण्डौ। पछिल्लो २४ घण्टामा देशभरका थप २६० जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना सम्बन्धी दैनिक अपडेट अनुसार पछिल्लो २४ घण्टामा २०२७ पिसिआर र १८१७ एन्टिजेन गरी कूल ३८४४ जनामा गरिएको परीक्षणमा उक्त सङ्ख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ४८ जना कोरोनामुक्त भएका छन् भने, सक्रिय संक्रमितको सङ्ख्या ११७१ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds