पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले एटिएम मेसिन फोड्न खोज्ने एक युवकलाई पक्राउ गरेको छ।
शुक्रबार राति पोखरा महानगरपालिका -८ न्यूरोड स्थित एन आई सी एशिया बैंकको एटिएम मेशिन फोड्न खोज्ने रुकुम जिल्ला स्थायी घर भइ हाल पोखरा -९ पृथ्वीचोक बस्दै आएका १९ वर्षीय नरेश पुन मगरलाई प्रहरीले पक्राउ गरेको हो।
उनीविरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्धामा ५ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको कास्कीका निमित्त प्रहरी प्रवत्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए।
सम्बन्धित खबर
देउता चढेको भन्दै खुकुरी प्रहार गर्दा १ जनाको मृत्यु, २ गम्भीर घाइते
६० वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या
पोखरामा बसका यात्रुमाथि अभद्र व्यवहार गर्ने २ युवक पक्राउ
प्रेम कालको अश्लील सामाग्री मेटाउने विषयमा विवाद, कर्णले रेवती र छोरी जलाइदिए
पोखरामा अवैध लागू औषध गाँजासहित एक जना पक्राउ
सामूहिक बलात्कारको घटना शिविरमा स्वास्थ्य परीक्षण गर्दा खुल्यो, चार पक्राउ
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
क्यान्सर पीडित पत्नीको उपचार गर्न नसकेपछि सँगै देहत्याग, एकै चितामा अन्त्येष्टि