तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको छ ।
मङ्गलबार राति परेको वर्षाका कारण बुधबार बिहान बन्दीपुर गाउँपालिका–५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो ।
सडकमाथिबाट खसेको पहिराका कारण उक्त खण्ड दुईतर्फीरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने काम भइरहेको छ ।
This will close in 3 seconds
सम्बन्धित खबर
घाँसीकुवामा फेरि पहिरो खस्यो, पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
मुग्लिन–पोखरा पश्चिम खण्डमा २० किमी दुई लेनको सडक कालोपत्रे पूरा
तनहुँमा गुडिरहेका ६ वटा गाडी ठोक्किए, ४ जना घाइते
छाब्दीबाराही मन्दिरको पुनर्निर्माण
आँबुखैरेनी-मुग्लिन सडकखण्ड सोमबार साढे ३ घण्टा बन्द हुने
मर्स्याङ्दीमा खसेको बसमा भारतीय नागरिक मात्रै सवार
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग