बसमा आगो लाग्दा नवलपुरमा २१ जना घाइते

बसमा आगो लाग्दा नवलपुरमा २१ जना घाइते

bus-aglagi

नवलपुर । पुर्वी नवलपरासीको दाउन्नेमा बस आफै अनियन्त्रित भइ पल्टिँदा बसमा आगो लागेको छ।

आज बिहान ५ बजेको समयमा पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना५ ख५१०० नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भइ पल्टिँदा बसमा आगो लागेको हो।

बसमा सवार २१ जना घाइते भएका छन्। घाइतेको कावासोति डण्डा स्थित मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको र थप विवरण आउन बाँकी रहेको नवलपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ