पहिरोले पृथ्वी राजमार्गको म्याग्दे सडक अवरुद्ध

पहिरोले पृथ्वी राजमार्गको म्याग्दे सडक अवरुद्ध

pahiro

तनहुँ । पहिरोले पृथ्वी राजमार्गको म्याग्दे सडक अवरुद्ध भएको छ।

तनहुँको म्याग्दे गाउँपालिका–६ मौरी बजारमा गएराति साढे १ बजे पहिरो खस्दा पृथ्वी राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको हो।

पहिरो हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ