Gandak News
Our News Your Views
Promote your business here Gandaknews

म्याग्दे सडक एकतर्फी सञ्चालन

तनहुँ । पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे सडक एकतर्फी सञ्चालनमा आएको छ।

आज बिहान साढे १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो।

म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने बताइएको छ।

प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस