म्याग्दे सडक एकतर्फी सञ्चालन

म्याग्दे सडक एकतर्फी सञ्चालन

Aina Pahara Pahiro2

File Photo

तनहुँ । पहिराले अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत म्याग्दे सडक एकतर्फी सञ्चालनमा आएको छ।

आज बिहान साढे १ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो।

म्याग्दे गाउँपालिका–६ मौरीबजारमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।

सडक दुईतर्फी सञ्चालनका लागि काम भइरहेको र केही समय लाग्ने बताइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ