थप ७६० जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

थप ७६० जनामा कोरोना संक्रमण, एकको मृत्यु पुष्टि

corona test

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षण गर्दा ४९४ र एन्टीजेन परिक्षण गर्दा २६६ गरी जम्मा ७६० जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ३२४ जना कोरोनामुक्त भएका छन् । भने सोही अवधिमा एक जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६०२ रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ